News Category 2070/10/03
सप्तरीका दुई प्रअबिरुद्ध अख्तियारद्वारा बिशेष अदालतमा मुद्दा
दैनिक संवाददाता
राजविराज, २ माघ ।
बिगत डेढ साताको अबधीमा भ्रष्टाचारको अभियोगमा सप्तरीका दुई जना प्रधानाध्यापक बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिद्यालयको २९ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले सप्तरीको बिसहरिया–४ स्थित महावीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
विभिन्न आथिर्क बर्षमा विद्यालयमा भौतिक संरचना निर्माणका लागि निकासा लिएको रकममध्ये प्रअ यादवले २९ लाख ८६ हजार रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले गत सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रअ यादवलाई भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ बमोजिम कैद गरी सोही ऐनअनुसार २९ लाख ८६ हजार जरिवाना गर्न माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
यस्तै बिद्यालयमा आएको ९ लाख रुपैयाँ अनियमिता गरेको भन्दै गत साता मात्रै अख्तियारले सप्तरीको भगवतपुर गाविसस्थित भगवती राप्राविका प्रअ नागेश्वर मण्डलबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ