News Category 2070/10/09
अख्तियारको टोली जिविसमा
दैनिक संवाददाता
राजविराज, ८ माघ ।
सप्तरीको विभिन्न गाविसमा अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान आयोगको एक टोली बुधबार जिल्ला विकास समितिको कार्यालय सप्तरीमा अनुसन्धान सुरु गरेको छ ।
गोकुल निरौलाको नेतृत्वमा आएको तीन सदस्यीय टोलीले सो अनुसन्धान सुरु गरेको श्रोतले जनाएको छ ।
सप्तरीको गोबरगाढा, छिन्नमस्ता लगायतका गाविसमा उक्त टोलीले स्थलगत निरीक्षण गरि सत्यतथ्य पत्ता लगाउने श्रोतले जानकारी दिएको छ ।
यसअघि अख्तियारको एक टोली जिल्ला शिक्षा कार्यालय सप्तरीमा आई विभिन्न विद्यालयहरुमा भएको अनियमितता सम्बन्धी छानबिन गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ