News Category 2070/10/13
नगरपालिकालाई स्ट्रेचर र फायरसुट प्रदान
दैनिक संवाददाता
राजविराज, १२ माघ ।
राजविराज नगरपालिका कार्यालयलाई रोटरी क्लब डिस्ट्रिक (३२९२) नेपाल भुटान संस्थाले आइतवार स्टे«चर र आगो निभाउने व्यक्तिले प्रयोग गर्ने फायरसुट प्रदान गरेको छ ।
राजविराज नगरपालिका कार्यालयमा आयोजित सामग्री बितरण कार्यक्रममा रोटरी क्लबको तर्फबाट राजविराज नगरपालिकाका पुर्वमेयर शैलेश चौधरीले नगरपालिकाका प्रमुख बिष्णु प्रसाद गुरुङलाई एक थान स्ट्रेचर र १० सेट आगो निभाउने ब्यक्तिहरुले प्रयोग गर्ने फायरसुट प्रदान गर्नुभयो ।
आगलागीको समयमा घाइते भएकालाई अस्पताल सम्म पु¥याउन स्टे«चर र आगो निभाउने ब्यक्तिले फायरसुट लगाए आगोको तापबाट जोगिने भएकाले उक्त सामग्रीहरु प्रदान गरिएको पुर्वमेयर चौधरीले जानकारी दिनुभयो ।
न्युन श्रोत साधनको आभावमा नगरबासीलाई सेवा पु¥याउन समस्या भइरहेको नगरपालिकालाई सहयोग स्वरुप रोटरी क्लबबाट उक्त सामग्री ल्याएको पुर्वमेयर चौधरीले बताउनुभयो ।
उहाँले राजविराज नगरपालिकालाई सुबिधा सम्पन्न बारुणयन्त्रका लागि कुरा भईसकेको र आगामी ६ महिनाभित्र बारुणयन्त्र प्राप्त हुने बिश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ