News Category 2075/11/17
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
प्रदेश नं. २ स्तरीय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत शुक्रबार समापन कार्यक्रमको अवसरमा सप्तरी क्रिकेट संघले वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंह तथा तृपित नारायण साहलाई सम्मान गरेको छ ।
बि.स. २०३८ सालदेखि सप्तरीको क्रिकेट बिकासमा महत्वपूर्ण योगदान पु¥याएका वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंहलाई ताम्रपत्र तथा खादा ओढाई सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले सम्मान गरेका छन् ।

सिंहले उत्पादन गरेका महत्वपूर्ण खेलाडी मध्ये किर्तिमानी क्रिकेटर महवुव आलम, दिपेन्द्र चौधरी, सन्दिप श्रेष्ठ तथा शैलेन्द्र खड्का लगायतको तर्फबाट महवुव आलमले निजलाई ट्याकसुट, स्पोर्टस जुता, मायाको चिनो तथा प्रशंशा पत्रसहित खादा ओढाई सम्मान गरिएको हो ।
यस्तै अम्पाएर स्कोरर संघ सप्तरीका तर्फबाट संयोजक निरज सिंह तथा रोशन मण्डलले संयुक्त रुपमा कदर पत्र सहित खादा ओढाई उनलाई सम्मान समेत गरेको छ ।
त्यसै गरि सप्तरी क्रिकेट संघले जिल्ला खेलकुद बिकास समितिमा बिगत ३० बर्षदेखि कार्यरत तृपित नारायण साहलाई समेत ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरेका छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ