News Category 2070/03/07
महासंघलाई समावेशी बनाउन सबै एकजुट हुनुपर्छ ः मिश्र
दैनिक संवाददाता
राजविराज, ६ असार ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश मिश्रले महासंघलाई समावेशी बनाउनुपर्नेमा जोड् दिनुभएको छ ।
मुलुक गणतन्त्रतर्फ उन्मुख भइसकेपनि पत्रकार महासंघजस्तो संस्था समावेशी बन्न नसकेको बताउदै उहाँले यसका लागि सबै पत्रकारलाई अगाडि बढ्नुपर्नेमा जोड् दिनुभयो । ‘हालै भएको महासंघको साधारणसभामा समावेशी बनाउने प्रयास गरिएपनि हुन सकेन’ सप्तरीका संचारकर्मीहरुसँग बिहीबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा अन्तरकृया गर्दै उहाँले भन्नुभयो, ‘‘समावेशी बनाउनका लागि सबै पत्रकारलाई एकजुट भएर अगाडि बढ्नु जरुरी छ ।’’
मधेशमा पत्रकारको संख्या बढेपनि राज्यले उचित ध्यान दिन नसकेका कारण यताका पत्रकारहरु पीडित रहेको उहाँले बताउनुभयो ।
राज्यका साथै ठूला मिडियाहरुले पनि मधेशका पत्रकारहरुलाई उपेक्षा गरिरहेको बताउँदै उहाँले यसका लागि सोंच्नुपर्ने आवश्यक्ता रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ