News Category 2075/11/30
प्रदेश स्तरिय तीन दिने कार्यशाला लहानमा सुरु हुँदै
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
प्रदेश २ स्तरिय तीन दिने एडभान्स रिसर्च म्याथोलोजि विषयक कार्यशाला शुक्रबारदेखी सिरहाको लाहनमा प्रारम्भ हुन गइरहेको छ ।
नेपाल केमिकल सोसाइटी र जेएस मुरारका बहुमुखी क्याम्पस लहानको संयुक्त आयोजनामा सो कार्यशाला हुन गइरहेको छ ।
प्रदेश सभा सदस्य लगनलाल चौधरीको प्रमुख आतिथ्यमा आयोजना हुने उक्त कार्यशालामा प्रदेश २ का आठै जिल्लाका फिजिक्स, क्यामेस्ट्रि र बायोलोजि विषयका प्राध्यापक तथा स्नातक तहका विद्यार्थीहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ