News Category 2070/10/18
डा“का मुद्दामा फरार पासवान १३ बर्षपछि पक्राउ
दैनिक संवाददाता
राजविराज, १७ माघ ।
डाँका मुद्दामा बिगत १३ बर्षदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार राति पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले डाँका मुद्दामा फरार सप्तरीको इनरुवा गाविस ९ निवासी बौका पासवानलाई पक्राउ गरेको जनाएको छ ।
२०५७ साल माघ १२ गते स्थानिय तारा प्रसाद दासको घरमा डाँका गरेर फरार भएको अभियोग लागेका पासवानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको सप्तरीका प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
पक्राउ परेका पासवानलाई आवश्यक कार्वाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरी नायव उपरिक्षक बैदवारले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ