News Category 2076/02/09
चरेश र गाँजाको धुलो बरामद
दैनिक समाचारदाता
पर्सा, ९ जेठ ।
पर्साको पटेर्वासुगौली गाउँपालिका ५ देउरीया गाँउ जाने बाटो छेउमा ३० किलो चरेश र ५० किलो गाँजाको धुलो बुधवार प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा देउरीया गाँउ जाने बाटो छेउमा वेबारिसे अवस्थामा रहेको उक्त अवैध लागूऔषध ३० किलो चरेश र ५० किलो गाँजा फेला पारी बरामद गरेको हो ।
यसैबीच प्रहरीले बिरगंज महानगरपालीका २४ रामगढवा चौकस्थितबाट ५ किलो गाँजा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर विरगंजबाट पोखरिया तर्फ जादै गरेको ना.१ ह.९७६५ नम्बरको अटोलाई प्रहरी चेकीङ टोलीले चेकजाँच गर्ने क्रममा उक्त अटोमा रहेको ब्यागभित्र अन्दाजी ५ किलो अवैध लागूऔषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
यता बरामद गरिएको गाँजा र अटो तथा अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ