News Category 2076/03/01
कस्तुरीको विणा जस्तो देखिने वस्तुसहित दुई पक्राउ
दैनिक समचारदाता
असार, १ असार ।
सिरहा नगरपालिका वडा नं. १६ स्थित चन्द्र नारायण मेमोरियल अस्पताल नजिकबाट संरक्षित बन्यजन्तु कस्तुरीको बिणा जस्तो देखिने बस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका २१ का २५ बर्षीय कैलाश कुमार यादव र १३ का २८ बर्षीय आभास कुमार यादव रहेका छन् ।
ना.२२ प.८००४ र बीआर०७जेड३३२० नम्बरको भारतीय पल्सर मोटरसाइकलमा माडरबाट सिरहा बजारतर्फ आउदै गरेका कैलाश र आभासलाई बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शंका लागि प्रहरीले शरीर तलासी गर्दा शंकास्पद संरक्षित वन्यजन्तु कस्तुरीको बिणा जस्तो देखिने १२ ग्राम तौल भएको बस्तु फेला पारेकोले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ