News Category 2070/11/04
पत्रकार झाले दिए राजिनामा
राजविराज÷नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य शम्भु कुमार झाले शनिबार महासंघको साधारण सदस्य समेतबाट राजिनामा दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ शाखा कार्यालय सप्तरीमा शनिबार पत्रकार सम्मेलनमको आयोजना उहाँले राजिनामा दिनु भएको हो ।
विगत २२ वर्षदेखी पत्रकारिता क्षेत्रमा लाग्नु भएका झा आफू अहिलेको समयमा पत्रकारिता भन्दा बढी राजनैतिक क्षेत्रमा सक्रिय भएकोले राजिनामा दिएको जानकारी दिनुभयो ।
२०४८ सालदेखी पत्रकारिता क्षेत्रमा लाग्नु भएका झाले रेडियो नेपाल, गोरखापत्र समेतमा काम गरिसक्नु भएको छ ।
सोही पत्रकार सम्मेलनमा झाले आजैको मितिबाट नेपाल प्रेस युनियनको साधारण सदस्य समेत राजिनामा दिनुभएको घोषणा गर्नुभयो । उहाँ युनियनको संस्थापक शाखा अध्यक्ष समेत हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ