News Category 2076/04/15
बित्तिय संस्थाहरुले सरल तरिकाबाट ऋण उपलब्ध गराउन पहल गरोेस्
सप्तरी जिल्लामा कुनै बेला एउटा पनि निजी वित्तिय संस्थाहरु खोल्न कसैले आट गर्दैनथे । मुलुकका अन्य जिल्लाहरुमा वित्तिय संस्था तथा निजि बैंकहरु खोलिएपनि यस जिल्लामा विभिन्न कारण देखाई वित्तिय संस्था खोल्नेतर्फ ध्यान दिइएको देखिदैन थियो । तर, अहिले सप्तरीका १८ स्थानिय तहमै विभिन्न निजि बैंकहरु धामधम संचालनमा आएको छ । यो श्रेय राष्ट्र बैंकलाई नै जान्छ । कीन भने राष्ट्र बैंकले हरेक स्थानिय तहमा जनताको पहुँचका लागि कम्तिमा एउटा बैंक खोल्न कडा निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशक अघि नै सप्तरी सदरमुकाम राजविराजमा झण्डै एक दर्जन बैंकहरु संचालनमा आइसकेको थियो । राष्ट्र बैंकको निर्देशनपछि बैंक संचालन हुने क्रम अहिले झनै बढेको हो । हाल राजविराजमा नेपालमै नाम चलेका विभिन्न बैंकका शाखाहरु छन् । जसले गर्दा जनतालाई बचत गर्न निकै सुविधा भएको छ । यता ती बैंकहरुले बचत त गर्छ तर, ऋण दिन निकै दौडधुप गराउछ । जनतालाई बचत गराउने बानी बसालेको ती बित्तिय संस्थाहरुले जनतालाई कीन सरल तरिकाले ऋण दिन सकिरहेका छैनन् ! यो प्रश्न अहिले सम्पूर्ण बित्तिय संस्थालाई तेरसिएको छ ।
तसर्थ सम्पूर्ण वित्तिय संस्थाहरुले जनताको विश्वास, चाहना, मर्म र बाध्यतालाई बुझ्दै सरल सुलभ तरिकाबाट ऋण उपलब्ध गराउने तर्फ ध्यान दिनुपर्ने आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ