News Category 2070/11/05
शिक्षक युनियनको अध्यक्षमा संघका फुलेश्वर मण्डल निर्वाचित
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
नेपाल शिक्षक संघका फुलेश्वर मण्डल नेपाल शिक्षक युनियन सप्तरीको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बन्द सूची प्रणालीअनुसार हुने गरेको पदाधिकारी चयनमा संघले अध्यक्ष पदमा फुलेश्वर मण्डलको नाम प्रस्तावित गरेको छ ।
शनिबार सम्पन्न निर्वाचनको मतगणनाको परिणामअनुसार संघले १ हजार २ सय ४३ मत पाएर पहिलो स्थानमा आएपछि उहाँ अध्यक्षमा चयन हुनुभएको हो ।
यसैगरी संघले महिला उपाध्यक्ष र सहसचिव पाउने छ भने शिक्षक संगठनले २ सय ८५ मत पाएर सचिव र कोषाध्यक्ष पद पाउने भएको छ ।
यस्तै युनियनका सदस्य तथा केन्द्रीय प्रतिनिधी शिक्षक संस्थाहरुले पाएको मतको प्रतिशतको आधारमा संख्या पाउने नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष परशुराम यादवले जानकारी दिनुभयो ।
निर्वाचन समितिलै बन्द सूची खोलेपछि अन्य पदको पदाधिकारीको नाम सार्वजनिक गरिनै बताइएको छ । निर्वाचन समितिलै मंगलबारसम्म पदाधिकारीको टङ्गो लगाउने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ