News Category 2076/05/15
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
.jpg)
महोत्तरी÷नेपाल क्रिकेट संघ प्रदेश २ को शनिबार सम्पन्न विशेष साधारणसभाले नयाँ समिति चयन गरेको छ ।
महोत्तरीको बर्दिबासमा सम्पन्न विशेष साधारणसभाले हिरा भगतको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
चयन भएका समितिको उपाध्यक्षमा सुनिलकुमार महासेठ, सचिवमा अयुश श्रेष्ठ र कोषाध्यक्षमा पवनकुमार गुप्ता रहेका छन् ।
त्यस्तै सदस्यमा सप्तरीका सतिशकुमार सिंह, पर्साका डा. हरिशंकर प्रसाद साह र मुर्तुजा हवारी, सिरहाका अनिलकुमार शर्मा, महोत्तरीका अनिलकुमार साह र रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, बाराका सुभाष जयसवाल चयन भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ