News Category 2076/07/13
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
नेपाल र भारत दुई देश सम्मलित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ स्थित मधवापुरमा बुधबारदेखी कुस्ती प्रतियोगिता सुरू भएको छ ।
मधवापुर खेलमैदानमा सुरु भएको उक्त कुस्ती प्रतियोगिताको प्रदेश २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले खेलाडीको हात उचालेर उद्घाटन गरेका छन ।
सो अवसरमा मन्त्री साहले आफु खेलकुद बिकासको लागि सधै सहयोग गर्न तैयार रहेको बताउदै संसदीय निवार्चन क्षेत्र बिकास कार्यक्रम अनुसार पहिलो चरणमा मधवापुर खेलमैदानको पुर्वाधार निर्माण कार्य सुरू गरेको बताए ।

उनले भने मधवापुरमा क्रिकेट मैदान निर्माण बमोजिम आफुले पहिलो चरणमा बाउन्ड्री बाल, तथा खेलमैदान मर्मत सम्भार कार्य अन्तिम चरणमा रहेको जानकारी दिए ।
हनुमाननगर कंकालनी नगरपालीका ४ का वडा अध्यक्ष नागेश्वर मण्डलको अध्यक्षतामा आयोजित कुस्ती प्रतियोगितामा २४ वटा पहलवानमा २० पुरूष र ४ महिला पहिला बिच प्रस्तिस्पर्दा हुने जनाइएको छ ।
सो प्रतियोगितामा भारतको युपी, राजस्थान, दिल्ली, नेपालको, बिरगंज, काठमाडांै लगायत पहलवान खेलाडीहरू सहभागी रहेको स्थानिय तथा पत्रकार जितेन्द्र ठाकुरले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ