News Category 2070/11/20
समयतालिका अनुसार अघि बढ्न सकेमात्र संविधान बन्छ ः महासचिव मैनाली
दैनिक संवाददाता
राजविराज, १९ फागुन ।
नेकपा मालेका महासचिव सीपी मैनालीले समयतालिका बनाएर संबिधान निर्माणमा ठुला दलका नेताहरु इमान्दार भएमात्र आगामी एकबर्षभित्र मुलुकले नयाँ संबिधान पाउने बताउनु भएको छ ।
नेकपा माले सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै महासचिव मैनालीले हचुवाको भरमा दलका नेताहरुले एकबर्षभित्र संबिधान बन्ने भन्दैमा संबिधान नबन्ने बताउनुभयो ।
प्रधानमन्त्री सुशिल कोइरालाले पनि एकबर्षभित्र संबिधान बनाइसक्ने दृढता व्यक्त गरिसक्नुभएकोले सरकार र सबैदल एकबर्षभित्र संबिधान निर्माणका लागि इमान्दारिताका लाग्नुपर्ने बताउनुभयो ।
सरकार चलाउनु र संबिधान निर्माण गर्नु फरक बिषयबस्तु भएकाले आफ्नो दल वर्तमान सरकारमा सहभागि हुन लागेको उल्लेख गर्नुहुँदै महासचिव मैनालीले प्रधानमन्त्री कोइराला म्यानमार भ्रमणबाट फर्किए लग्तै आफ्नो दललाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय दिएर सरकारमा सहभागि गराउने बिश्वास समेत ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ