News Category 2076/08/07
विपद्बाट जोगिन अहिले देखी नै सचेत रहौं
विपद्बाट सप्तरीमा प्रत्येक वर्ष निकै मात्रामा धनको क्षति हुने गरेको छ । चाहे त्यो बाढी होस् वा आगलागि । बाढीबाट हुने क्षति न्युनिकरणकालागि जिल्लामा विपद् व्यवस्थापन समितिले बाढी पूर्व तयारी समेत गर्ने गरेको छ । यद्दपी बाढीबाट क्षति ठूलै मात्रामा हुनेगर्दछ । यता आगलागि भनेको प्राकृतिक प्रकोप पनि हो तर, मानविय त्रृटीले पनि सो घटना बढी हुने गरेको पाइएको छ । यसका लागि दैविक प्रकोप समितिले कुनै तयारी गरेको देखिन्न् ।
फागुनदेखी बैशाख महिनासम्म हावाहुरी आउने प्रवल सम्भावना हुन्छ । यस समयमा जिल्लावासी निकै सचेत हुनुपर्ने आवश्यकता रहेको छ । हुन त यस जिल्लामा अन्य महिना फाटफुट आगलागि हुने गरेको पाइन्छ । तर, गर्मी र हावाहुरीको महिनामा बढी आगलागि हुने गरेको छ । यस्ता घटनालाई न्यूनिकरण गर्नका लागि स्थानिय प्रशासन समेतले पूर्वतयारी तर्फ उनमूख हुनुपर्दछ । दैवी प्रकोपले यस्ता घटना हुने भएपनि यसका लागि सबै भन्दा उत्तम उपाय हो जनचेतना । जनचेतना फैलाउन सकियो भने आगलागि बाहेक अन्य दैबी प्रकोपका घटनाहरुबाट हुने क्षति समेत न्यून गर्न सकिन्छ ।
तसर्थ समय अगावै सम्बन्धित निकाय, सरोकारवाला, विभिन्न संघसंस्था लगायतले जनचेतना फैलाएर आगलागिका घटनाहरुलाई न्यून गर्न सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ