News Category 2076/08/11
चिसोबाट बच्न अहिलेदेखी नै सचेत होऔं
मंसिरदेखी माघ महिनासम्म चिसो हुने मौसम हो । विगतका केही वर्षहरुमा सप्तरीमा चिसोका कारण गरिब, निमुख्खा सयौं जनताले कठ्याङिग्रएर ज्यान गुमाइसकेका छन् । सप्तरी लगायत तराईका जिल्लाहरुमा विगतका केही वर्षदेखी निकै चिसो हुने गरेको छ । यसको मारमा गरिब, निमुख्खा जनता पर्ने गरेका छन् । दुई छाक टार्न समेत धौं धौं पर्ने ती जनताहरुले न्यानो कपडाको अभावमा अकालमै ज्यान गुमाउनु परेको छ । यसका लागि जिल्लामा अत्यन्त चिसो भएको बेला विभिन्न संघसंस्था तथा सरकारी निकायबाट न्यानो कपडा बितरण समेत गर्ने गरिन्छ ।
अहिले त्यति चिसो नभएपनि अबको आउने दिनहरुमा चिसो बढ्न सक्छ । जसकारण अहिलेदेखी नै सरोकारवालाहरुले गरिब, निमुख्खा जनताहरुका लागि न्यानो कपडाको व्यवस्था मिलाउने तर्फ अग्रसर हुनु पर्दछ भने ठाउँ ठाउँमा आगो ताप्नका लागि मुढा बाल्ने योजना समेत बनाउन अग्रसर हुनुपर्दछ ।
यस्ता दैबी प्रकोपका घटनाहरु एक दिन मात्र भयो भने मानिसमा निकै प्रभाव पार्दछ । अहिले केही पहाडी जिल्लाहरुमा जाडो बढ्न सुरु भइसकेको छ । तसर्थ तराईमा पनि जाडो बढ्न सक्ने सम्भावना रहेकोले त्यसबाट बच्न अहिलेदेखी नै सम्बन्धीत निकायले तयारी गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ