News Category 2076/08/22
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको राजविराजमा बन्द प्रशिक्षण सुरु
राजबिराज÷एमएम कप प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ का खेलाडीहरूको तीन दिने बन्द प्रशिक्षण राजविराजमा सुरु भएको छ ।
प्रदेश २ क्रिकेट संघको आयोजना तथा सप्तरी क्रिकेट संघको संयोजनमा शुक्रवारदेखि तीन दिने खेलाडीहरूको बन्द प्रशिक्षण सुरू भएको हो ।
सो बन्द सत्रमा प्रदेश २ अन्तर्गत सप्तरी सहित रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सर्लाही गरी ८ वटै जिल्लाको ४१ जना खेलाडीको सहभागिता रहेको सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरीले जानकारी दिएका छन ।
स्थानिय पबि माबिको खेलमैदानमा संचालित ४१ जना खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को क्रिकेट टिम छनौट गरिने प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
उक्त बन्द प्रशिक्षणबाट पुस १५ गतेदेखि प्रदेश १ को सुनसरीको ईनरूवामा हुन गईरहेको एमएम कप एकदिवसिय ५०÷५० ओभरको प्रतियोगितामा प्रदेश २ को क्रिकेट टिमलाई सहभागिता गराईने छ ।
सो बन्द प्रशिक्षणमा सप्तरीवाट महबुव आलम, बिबेक यादब, रोहित सिंह, बिकास दास, उपेन्द्र राय र आशिष झा परेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ