News Category 2076/08/24
अतिक्रमणप्रति ध्यान पुगोस्
राजविराज नगरपालिकास्थित विभिन्न टोल तथा बजार क्षेत्रमा जग्गा अतिक्रमण बढ्दै गएको छ । विभिन्न वहानामा गरिएको अतिक्रमणप्रति राजविराज नगरपालिकाको ध्यान पुग्न सकेको छैन् । विभिन्न टोलमा सार्वजनिक बाटोघाटो समेत अतिक्रमण भइरहेको छ । वडा कार्यालयले बाटो फराकिलो गर्न चाहेपनि अतिक्रमणका कारण सो कार्य हुन सकिरहेको छैन् । यता नगरको मुख्य सडकहरुमा रहेको पेटी समेत निजि प्रयोजनका लागि प्रयोग भइरहेकोले त्यसप्रति ध्यान पुग्न सकिरहेको छैन् ।
सुरक्षित ढंगबाट हिड्डुल गर्नका निम्ति बनाइएको सडक पेटी अहिले पूर्ण रुपमा निजी प्रयोग भइरहेको छ । कसैले पसल थापेर त कसैले निजि बैठकस्थल बनाएर त कसैले व्यापारिक प्रयोजनमा उपयोग गरिरहेका छन् । जसकारण पैदल हिड्ने व्यक्तिहरु सडककै बाटो प्रयोग गर्दै आइरहेका छन् । जसले गर्दा दुर्घटना समेत निम्त्याउन सक्ने सम्भावना रहेको छ ।
तसर्थ यस सम्बन्धमा नगरपालिकाले यस्ता गैरजिम्मेवारीपूर्ण तरीकाले गरिएको कार्यलाई निरुत्साहित पार्नु जरुरी रहेको छ भने विभिन्न वहानामा गरिएको अतिक्रमण गर्ने कार्यलाई अविलम्ब हटाउनतर्फ ध्यान पुग्नु पनि उत्तिकै आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ