News Category 2076/08/24
छाडा पशु चौपायालाई व्यवस्थित गर्न सकेन
राजविराज नगरपालिकाले हालसम्म पनि छाडा पशु चौपायालाई नियन्त्रण गर्न असफल रहेको छ । नगर क्षेत्र अहिले व्यापक रुपमा छाडा पशु चौपाया देखिन्छन् । खासगरि रातीको समयमा मुख्य चौक तथा सडकहरुमा पशुहरुको रजाई नै हुने गरेको छ । जसकारण सवारी दुर्घटना हुने सम्भावना समेत बढेर गएको छ ।
केही वर्षअघि नगरपालिकाले छाडा पशु चौपाया पक्रने अभियान थालेको थियो । तर सो अभियानले अहिले निरन्तरता पाउन नसकेपछि अहिले पुनः पशु चौपायाको सडकमा रजाई भएको छ । छाडा पशुहरु रातीको समयमा सडकमै बास समेत बस्ने गरेका छन् ।
भारतको जयपुर नक्सामा आधारित राजविराज नगरपालिकाको सबैभन्दा ठुलो चुनौती नै नगर व्यवस्थित गर्नु रहेको छ । तसर्थ राजविराज नगरपालिकाको मुहार परिवर्तन गर्नका लागि नगरका सबै सरोकारबाला निकायले सहर व्यवस्थित गर्ने अभियानलाई सहयोग गर्नु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ