News Category 2076/08/24
अहिलेदेखी नै विकासीय कार्यको थालनी गरौं
स्थानिय तहहरुले वर्षा लागेपछि र वर्षको अन्तिम समयमा आएर विभिन्न वडाका विकासीय कार्यहरु गर्ने बानि बसालेका छन् । यस्तो समयमा गरिने ती विकासीय कार्यहरुले मूर्त रुप पाउन सक्दैनन् । कतिपय कार्यहरु समयमा सम्पन्न हुन सक्दैनन् त कतिपय कार्य वर्षाका कारण प्रभावित हुन पुग्दछ ।
यस्ता बाध्यता रहँदा रहँदै पनि स्थानिय तहहरुले असार महिनामै कामको थालनी गर्ने गरेका छन् । जसकारण हचुवाको तालमा लाखौं करोडौ रकम सप्तरीको ग्रामिण भेगका सडक, नदी, नाला मर्मत सम्भारमा खर्च हुने गरेका छन । बर्षभरीमा सकिनुपर्ने कार्य रातारात हचुवाको तालमा बजेट सकाउने काम गर्ने गरिन्छ ।
हुचुवाको तालमा निर्माण गरिएको उक्त सडक सामान्य बर्षामा पनि हिलोमय हुने गरेको छ । ती सडकहरुको मर्मत सम्भार सुख्खायाममा नगरी बर्षा लागेपछि मात्र हचुवाको तालमा गर्ने हुनाले वालुवामा पानी हाले सरह जस्तै भएको छ । तसर्थ मधेशको विकासका लागि तपाई हामी सबै जिम्मेवार ब्यक्तिहरु नीजि र क्षणिक स्वार्थ त्यागेर आप्mनो गाउँ सहरको विकास निर्माण कार्यलाई अहिलेको समयमा गर्नु उचित हुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ