News Category 2076/08/24
अनुगमनलाई अवरोध नगरौं
अहिले केही दिनदेखी राजविराजमा बजार अनुगमनले तिब्रता पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेतृत्वको टोलीले बजारमा रहेका विभिन्न पसल तथा होटलहरुमा अनुगमन गर्ने कार्यलाई निरन्तरता दिएको हो । जनस्तरबाटै अनुगमन गर्ने कार्यलाई प्रभावकारी बनाउन गुनासो आएपछि सो कार्यलाई निरन्तरताका साथै प्रभावकारी बनाउन कदम चालिएको छ । तर, यहाँका स्थानिय व्यापारीहरुले अनुगमन भन्दा पनि पहिला तस्करीलाई रोक्नु पर्ने माँग अघि सारेका छन् । तस्कारीबाट दिनहुँ लाखौंको सामानहरु भित्रिने कार्यलाई रोक्नु आवश्यक रहेकोमा उनीहरुको जोड रहेको छ ।
अनुगमन गर्ने कार्य सबै उपभोक्ताको हीतकै लागि हो । यता अनुगमन र तस्कारीको पाटो बेग्ला बेग्लै रहेकोले यसलाई सम्बन्धीत निकायहरुले गम्भिरतापूर्वक लिनु पर्ने हो । यसका लागि अनुगमनलाई अवरोध गर्नु होइन् । तसर्थ चोरी तस्करीलाई निरुत्साहित गर्न प्रहरी प्रशासन लागिपरेको अवस्थामा कुनै पनि वहानामा अनुगमन कार्यलाई अवरोध नगर्नु नै बेस हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ