News Category 2070/11/23
चोरी र आगजनीमा संलग्नहरुलाई सार्वजनिक गर्न माग
दैनिक संवाददाता
राजविराज, २२ फागुन ।
सप्तरी उद्योग बाणिज्य संघ राजविराजले पछिल्लो समय राजविराज नगरपालिका क्षेत्रभित्र चोरी तथा पसलमा आगजनी जस्ता अप्रिय घटनाहरुमा संलग्नहरुलाई यथासिघ्र पक्राउ गर्न स्थानिय प्रशासनसँग आग्रह गरेको छ ।
सप्तरी उद्योग बाणिज्य संघ राजविराजले बिहीवार सप्तरीका प्रमुख जिल्ला अधिकारी रामाधिन यादवलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।
उद्योग बाणिज्य संघका महासचिव अनन्त लाल साहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रेस बिज्ञप्ती जारी नगरक्षेत्रको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाई चोरी तथा पसल आगजनीका घटनामा संलग्नहरुलाई पक्राउ गरि सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।
बिगत ६ महिना यता नगर क्षेत्रमा बिभिन्न घटनाहरु हुँदै आएपनि अपराधीहरुलाई पत्ता लगाउन प्रहरी असक्षम रहेकोले आमनागरिक तथा व्यापारीहरु आक्रान्त हुन पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।
यसअघि बुधबारराति राजविराजस्थित मेनरोडमा रहेको जयशंकर इम्पोरियम कपडा पसलको सटरमा अज्ञात समूहले एक दर्जन भन्दा स्थानमा डिजल छर्केर आगो लगाउने असफल प्रयास गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ