News Category 2070/11/24
हिउ“को चिसोले राजविराज निवासी शिक्षक झाको मृत्यु
दैनिक संवाददाता
राजविराज, २३ फागुन ।
राजविराज नगरपालिका वडा नं ५ घर भएका शिक्षक कृपानन्द झाको मुगु जिल्लास्थित घुच्ची लेकमा बिहीबारराति ज्यान गएको हो ।
विद्यालयको हिउँदे बिदा सकिएपछि घरबाट आफ्नो कर्मस्थल विद्यालय फर्कंदै गरेका शिक्षक झाको हिउँको चिसोले गर्दा बिहीबारराति ज्यान गएको छ ।
मुगु जिल्लास्थित पूर्वी करान भेगको पुलु गाविसमा रहेको सरस्वती प्राथमिक विद्यालयमा कार्यरत रहेका छन् ।
मृतक झासँग मुगु जिल्लामा कार्यरत शिक्षक श्रीलाल लेखी, सूर्यनारायण साह लगायतका साथीहरू हिमपातका कारण मुगुको रारा विमानस्थल गत १५ गतेबाट बन्द भएपछि नेपालगन्जदेखि जुम्लाको गोठी जिउलासम्म गाडीमा आएका र मुगु जाने मोटरबाटोमा तीन फिट बढी हिउँ परेकाले पैदल हिँडेर मुगु फर्कंदै थिए ।
प्रारम्भिक चरणमा हिउँको चिसोले मृत्यु भएको बुिझए पनि मृतकको शव परीक्षणपछि मात्र यथार्थ थाहा हुने प्रहरी नायब उपरीक्षक पुस्कर केसीले बताउनुभयो ।
घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीन घण्टा दक्षिण पश्चिम पिना गाविसमा पर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ