News Category 2070/11/24
युवा संघद्वारा हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र
दैनिक संवाददाता
राजविराज, २३ फागुन ।
युवा संघ नेपाल सप्तरीले शुक्रबार बढ्दो लोडसेडिङ बिरुद्ध राजविराज र कञ्चनपुरमा हस्ताक्षर संकलन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
लोडसेडिङका कारण नेपाली जनता आक्रान्त भइरहेको भन्दै युवा संघ नेपाल सप्तरीले राजविराज र जिल्लाको कञ्चनपुरमा हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
बढ्दो लोडसेडिङ बिरुद्ध सरकारको ध्यान केन्द्रीत गराउन हस्ताक्षर संकलन गरी सरकालाई पठाएको युवा संघ नेपाल सप्तरीका अध्यक्ष पशुपति कर्णले बताउनुभयो ।
नागरिकको जनजिवनसँग प्रत्यक्ष सरोकार राख्ने समस्या बारे अवगत गराउन सांकेतिक अभिब्यक्ति स्वरुप हस्ताक्षर संकलन गरी सरकारलाई पठाएको भन्दै ज्ञापनपत्रमा जनताका यी ज्वलन्त समस्याहरुलाई तत्काल सम्बोधन भए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ