News Category 2076/09/02
महिला हिंसाका घटना न्युनिकरण हुन सकेन्
महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको १६ दिन समेत नबित्दा सप्तरीमा महिला हिंसाका घटना एकपछि अर्को सार्वजनिक हुँदै गएको छ । विगत केही वर्षयता महिला हिंसा बिरुद्धको अभियान संचालन हुँदै आएपनि महिला हिंसाका घटनाहरुमा कमि भइरहेको देखिन्न् । यस्ता घटना हुनुमा अरु कोहीबाट नभएर आफन्तबाटै हुने गरेको पाइएको छ । सप्तरीमा दुई वटा घटनाहरु भने श्रीमान्ले श्रीमतीलाई निर्घात कुटपिट गरेको सार्वजनिक भएका छन् । यसरी महिला हिंसाका घटना आफ्नै निकटत्म मानिसहरुबाट हुनुमा सचेतनाको कमी भएको बुझिन्छ । वा अहिले पनि मानिसहरु यस्ता कुरामा गम्भिर नहुनु हो ।
सरकारले यस्ता घटना न्युनिकरणका लागि अभियान नै चलाएपनि घटनामा कमी हुनुका साटो झनै बृद्धि हुँदै गएको देखिएको छ । सरकारले मात्र नभए विभिन्न संघ संस्थाहरु समेतले यस्ता घटना न्युनिकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन् । तर, ती सबै लगानी बालुवामा पानी हाले सरह भएको देखिन्छ ।
तसर्थ यस्ता घटनाहरु न्युनिकरणका लागि सबै सरोकारवालाहरुले अझ महिनेत गर्नुपर्ने आवश्यकता देखिन्छ भने सबै व्यक्तिले यस्ता घटनाहरु बिरुद्ध आफ्नो तर्फबाट सचेतना दिनु उत्तिकै जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ