News Category 2076/09/09
सरोकारवाला निकायको ध्यान पुगोस्
सप्तरी जिल्लाको भौगोलिक अवस्था हेर्ने हो भने सुख्खायाममा आगलागि, वर्षा मौसममा बाढी तथा जाडो मौसममा शितलहरबाट मानिसहरु प्रभावित हुने गरेका छन् । जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गरेर यस्ता दैवी प्रकोपबाट बच्नका लागि स्थानिय निकायले पूर्वतयारी गर्नु आवश्यक रहेको छ ।
जलवायु परिवर्तनको असरले हुन सक्छ केहि वर्षयता सप्तरीमा आगो, बाढी र शितलहरले निकै कष्ट दिइरहेको छ । हरेक वर्ष आगलागिमा करोडौं भन्दा बढी रकमको क्षति हुने गरेको छ भने बाढीले त कष्टपूर्ण तरिकाले लगाइएको बालिनालीलाई क्षति पु¥याउदै आएको कुरा सर्वविदितै छ । केहि वर्षदेखी शितलहरका कारण मानिसहरुको ज्यान समेत जाने गरेको छ । यसरी हेर्दा सप्तरी सरकारी निकायबाट उपेक्षित रहिरहेको अवस्थामा अब त प्रकृतीले पनि जिल्लालाई तहसनहस गर्नतर्फ उग्ररुप लिइरहेको छ ।
तसर्थ प्रकृति प्रकोप र कृतिम प्रकोपबाट बच्न र बचाउन स्थानीयहरु नै अग्रसर हुनु जरुरी छ भने जिल्लालाई एउटा सहज वातावरणमा ल्याउन सरोकारवाला निकायले आवश्यक कदम समेत चाल्नु पनि उत्तिकै जरुरी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ