News Category 2070/12/17
१३ औं नेपाल राष्ट्रिय हिन्दी सम्मेलन सुरु उपप्राध्यापक सुरेन्द्र गुप्तासहित सम्मानित
दैनिक संवाददाता
नवलपरासी, १६ चैत ।
तेह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन नवलपरासीको सदरमुकाम परासीमा सुरु भएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा पहिलो दिन सम्मेलनको उद्घाटनसहित लेखन र साहित्यका क्षेत्रमा कलम चलाउने १० जना हिन्दी कवि एवम् साहित्यकारलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा डा कृष्णजङ्ग राणा, कवि नन्दलाल मिश्र, सहप्राध्यापक कैलाश महतो, उपप्राध्यापक सुरेन्द्र गुप्ता, साहित्यकार अखिलेश झा, पुनम झा, दिनेश यादव, कवि सजल, रागवेन्द्र श्रीवास्तव, गीतकार श्यामानन्द सिंह र मुस्तफा हसन कुरैशीलगायत छन् ।
सम्मेलनको दोस्रो दिन गणतन्त्र नेपाल र हिन्दी भाषा शीर्षकमा विचार गोष्ठी हुने सम्मेलनका प्रचार–प्रसार संयोजक देशबन्धु यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
सम्मेलनमा नेपाल र भारतका विभिन्न स्थानबाट करिब २०० स्रष्टाको जमघट हुने बताइएको छ । मुख्यरुपमा दोस्रो दिन हुने कवि गोष्ठीमा भारतीय कवि एवम् साहित्यकारको बढी उपस्थिति रहने बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ