News Category 2076/10/12
परम्परागत पेशाको सम्वद्र्धन र संरक्षण आवश्यक
माटाका मूर्ती बनाउने मूतीकाहरुको पेशा संकटमा पर्दै गइरहेको छ । विभिन्न पूजाको बेला माटाका आकर्षक मूर्ती बनाएर आफ्नो गुजारा हुने पेशा नै संकटमा परिरहेकोप्रति उनीहरु चिन्तित देखिन्छन् । दुर्गा पूजा, लक्ष्मी पूर्जा, सरस्वती पूजा लगायतका माटाका मूर्ती बनाएर उनीहरुलाई आफ्नो पेशालाई जोगाइ राख्न धौ धौं भएको छ । तर, पनि माटाका मूर्तीकारहरु बनाउन दिनरात उनीहरु लागिपरेका छन् ।
मूर्ती बनाउन लाग्ने विभिन्न सामाग्रिहरु महँगिएपछि उनीहरुले बनाइएको मूर्तीको मुल्य बढाउन बाध्य छन् । तरमुल्य बढी भएको भन्दै खरीदारहरु त्यसलाई किन्न संकोच गर्छन् । मूर्ती बनाउन प्रयोग गर्ने काचो माटो, रंगरोगन, साजसज्जा गर्ने समाग्रि लगायतमा मूल्य बढेका कारण बनाइएको माटाका मूर्तीहरुको मुल्य समेत बढेको मूर्तीकारहरु बताउछन् । अहिले बजारमा पाइने रेडिमेड मुर्ती र संगमरमरको मूर्तीका कारण पनि माटाका मूर्तीहरु बिस्थापित हुन गइरहेको छ ।
यता विभिन्न परम्परागत पेशाहरुलाई सम्वद्र्धन र संरक्षण गर्न सरकारको तर्फबाट कूनै पहल भएको देखिन्न् । पराम्परागत पेश नै संकटमा परेपछि आफ्नो पेशा छोडेर अर्को पेशा अपनाउन बाध्य हुन थालेका छन् । तसर्थ यस पेशामा लागेका मूर्तीकारहरुको पेशा संकटमा पर्न नदिई संरक्षण र सम्वद्र्धनका लागि राज्य पक्षबाट विशेष पहल र प्रोत्साहन दिनु जरुरी रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ