News Category 2076/10/19
मानविय कार्यले भविष्यमा पनि निरन्तरता पाओस्
वितेको केही वर्षमा अत्याधिक चिसोका कारण सप्तरीमा कठ्याङग्रिएर दर्जनौं गरिब, निमुख्खा, असाय व्यक्तिको मृत्यु भएको थियो । सो घटना लगत्तै सम्बन्धित निकाय र सरोकारवालाहरुले कुनै पनि व्यक्ति चिसोबाट ज्यान गुमाउनु नपरोस् भन्दै न्यानो कपडा बितरण गर्ने अभियान नै चलाएको थियो भने ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था समेत मिलाएको थियो । र सो अभियानले यस वर्ष पनि निरन्तरता पायो । जसकारण यस वर्ष कुनै पनि त्यस्ता दुःखद घटना घट्न पाएन ।
यस वर्ष पनि हजारौं न्यानो कपडा बितरण भएको छ । सो कार्यमा विभिन्न सामाजिक संघ संस्था, सहकारी तथा गैससहरुले सहयोग गरेका छन् भने सरकारी स्तरबाट आगो ताप्ने व्यवस्था मिलाइएको थियो । कुनै पनि मानिसको जन्म भएदेखी नै उसले पाउनु सम्पूर्ण बाच्न पाउनु पर्ने अधिकार पाउनुपर्छ । यदी उसले आफ्नो स्तरबाट गर्न सकेनन् भने सरकारी निकायले न्युनतम अधिकार दिन सक्नु पर्दछ । यसरी कुनै पनि दैवी प्रकोप निम्तिएमा सम्पूर्ण मानवले नैतिकताको आधारमा सहयोग गर्नु पर्ने हुन्छ । अनिमात्र मानवअधिकारको अधिकार सुनिश्चित हुन्छ ।
दैवी प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्न सम्पूर्ण नागरिकले आ–आफ्नो स्तरबाट सहयोग गरेर एउटा मानविय धर्मको पालना गर्नु पर्ने आवश्यकता रहेको छ । तसर्थ यस्ता मानविय कार्यलाई भविष्यमा समेत सहयोग मिल्ने अपेक्षा गर्नु अनुपयुक्त नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ