News Category 2070/12/20
बेद पाठशाला र गौ सेवा केन्द्रको भवन सिंघलद्वारा शिलान्यास
दैनिक संवाददाता
राजविराज, १९ चैत ।
सप्तरीको रामपुर जमुवा गाविस–७ मा निर्माण हुन लागेको पशुपति शिक्षा मन्दीर(बेद पाठशाला) र गौ सेवा केन्द्रको भवनको बिश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय संरक्षक अशोक सिंघलले शिलान्यास गर्नुभएको छ ।
बिश्व हिन्दु परिषद् सप्तरीले निर्माण गर्न लागेको पशुपति शिक्षा मन्दीर र गौ सेवा केन्द्रको भवनको सिंघलले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो ।
स्थानिय ठाकादेवी भगतले आफ्नो नाममा रहेको ३ बिघा सात कठ्ठा जग्गा गौ सेवा केन्द्रको नाममा र साढे ८ बिघा जग्गा पशुपति शिक्षा मन्दीर(बेद पाठशाला) को नाममा प्रदान गर्नुभएको बिश्व हिन्दु परिषद्का केन्द्रीय सचिव रामनारायण ठाकुरले जानकारी दिनुभयो ।
रामपुर जमुवामा बुधबार आयोजित भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संरक्षक सिंघलले बिश्वबाट हिन्दुधर्मलाई समाप्त पार्न नेपालाई धर्मनिरीपेक्ष राष्ट्र बनाईएको बताउनुभयो ।
बिश्व हिन्दु परिषद् सप्तरीका अध्यक्ष जोगेन्द्र भगतको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा बिश्व हिन्दु परिषद् नेपालका अध्यक्ष डा. शशी थापा, सप्तरी क्षेत्र नम्बर ५ का सभासद् तेजुलाल चौधरीले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ