News Category 2076/11/09
सेना दिवसमा जनतासँग मैत्रीपूर्ण फुटवल
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सेना दिवसको अवसरमा शुक्रबार राजविराजमा जनता र नेपाली सेना विच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने उदेश्यले भिमदल गणले मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरेको छ ।
स्थानिय राजरंगशालमा शुक्रबार राष्ट्रिय सेवक कर्मचारी ११ तथा जिल्ला फुटवल संघ एवं सप्तरी जिल्लाबासीको संयुक्त टिम सप्तरीबासी ११ बिचको मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।
उक्त मैत्रीपूर्ण खेलमा सप्तरीबासी ११ टिमले राष्ट्रिय सेवक कर्मचारी ११ लाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै विजयी भएका छन् । निर्धारित समय सम्म दुवै टिमबाट १–१ गोल भएर खेल बराबरीमा टुंगिएपछि टाईबे्रकर प्रणालीबाट खेलको छिनोफानो गरिएको थियो ।
प्रतियोगिता समाप्ती पछि पुरस्कार वितरण गर्दै गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरले मैत्रीपूर्ण खेल आयोजनाको मुख्य उद्देश्य नै सेना र आम जनताबिचको सम्बन्ध अझ प्रगाढ बनाउनु रहेको बताए ।
दिवसको अवसरमा गणले बृक्षारोपण, रक्तदान, सचेतना मुलक सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ