News Category 2070/03/11
कबड्डी खेलाडीहरुको विदाई
दैनिक संवाददाता
राजविराज, १० असार ।
उदयपुरको गाईघाटमा मंगलबारदेखि शुरु हुने पुर्वाञ्चल क्षेत्रियस्तरीय कबड्डी प्रतियोगितामा भाग लिन सप्तरीका खेलाडीहरु सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
क्षेत्रिय कबड्डी प्रतियोगितामा भाग लिन १० जना महिला र १० जना पुरुषको टोली गाईघाटतर्फ प्रस्थान गरेका हुन् । टिम प्रशिक्षक उमेश प्रधान र महिला कोच देवनाथ चौधरी समेत उक्त टोलीमा जानुभएको छ ।
त्यसतर्फ जान लागेका खेलाडीहरुलाई सोमबार जिल्ला खेलकुद विकास समितिमा एक कार्यक्रमबीच समिति अध्यक्ष दशरथ गुप्ता र कार्यालय प्रमुख लक्ष्मण मण्डलले विदाई गर्नुभएको थियो ।
गत असार ८ गते जिल्लाको कचन्दाहास्थित रामदयाल उमाविमा सम्पन्न भएको कबड्डी छनौट प्रतियोगिताबाट २० जना खेलाडीको छनौट गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ