News Category 2071/01/25
सशस्त्र प्रहरीद्वारा ७ हजार १ सय किलो स्याउसहित तथा दुई मिनी ट्रक नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, २४ बैशाख ।
सशस्त्र प्रहरीले अवैध तरिकाबाट भारततर्फ लैजादै गरेको ७ हजार १ सय किलो स्याउ सहित दुई वटा मिनि ट्रक नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरीको गस्ती टोलीले बुधबार बिहान भारतीय सिमावर्ती क्षेत्रमा पर्ने सप्तरीको रामनगर कोदरकट्टी गाविसबाट दुई वटा मिनी ट्रकमा भारततर्फ लैजाँदै गरेको ७ हजार १ सय किलो अबैध स्याउ नियन्त्रण लिएको हो ।
सशस्त्र प्रहरी बेश क्याम्प रामनगर कोदरकट्टीबाट खटिएको गस्ती टोलीले अबैध रुपमा भारततर्फ स्याउ लैजाँदै गरेको सुचनाको आधारमा करिब २८ लाख ५२ हजार मुल्य बराबरको ३ सय ५५ काटुन स्याउ नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरिक्षक अभिकुमार खत्रीले जानकारी दिनुभयो ।
नेपालबाट अबैध रुपमा को.१ख ३४४२ तथा को.१ ख ३३८० नम्बरको मिनी ट्रकमा लैजाँदै गरेको अवस्थामा मिनी ट्रक सहित स्याउ नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक खत्रीले बताउनुभयो ।
नियन्त्रणमा लिइएको मिनी ट्रक र दुबै ट्रकका चालकहरु मोरङको इन्द्रपुर गाविस–३ निवासी धनबहादुर तामाङ र मोरङको बिराटनगर उपमहानगरपालिका–७ निवासी निश्चल पौडेल तथा स्याउ आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालय बेल्ही पठाइएको खत्रीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ