News Category 2071/01/25
सचिव यादवमाथी विशेषमा मुद्दा दायर
दैनिक संवाददाता
राजविराज, २४ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको गोबरगाढा गाविसका तत्कालिन सचिव नन्दकिशोर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
यादवविरुद्ध आथिर्क वर्ष ०६८।६९ को विकास रकम र आव ०६९।७० को सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको अभियोगमा विशेषमा मुद्दा दायर गरेको हो ।
सरकारको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेकाले सचिव यादवविरुद्ध बिगोस्वरुप ८४ हजार रुपैयाँ असुल्न माग गर्दै विशेषमा मुद्धा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ