News Category 2071/02/08
लोक सेवा आयोगको तयारी कक्षा सुरु
दैनिक संवाददाता
राजविराज, ७ जेठ ।
सप्तरीमा पहिलो पटक लोक सेवा आयोगको तयारी कक्षा सुरु भएको छ ।
राजविराज नगरपालिकाको सहयोगमा तथा सेड नेपाल राजविराजको आयोजनामा उक्त तयारी कक्षा सुरु भएको हो ।
बुधबार तयारी कक्षाको उद्घाटन गर्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जिल्लामा पहिलो पटक लोक सेवा आयोगको तयारी कक्षाका लागि नगरपालिका कार्यालयले सहयोग गरेको बताउनुभयो ।
उहाँले लोक सेवा तयारीका लागि यस्ता कक्षा संचालनले सहभागिहरुलाई ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सीड नेपालका सचिव निरज झाले जिल्लामै पहिलो पटक यस्ता कक्षा संचालन गरेर संस्थाले एउटा उदाहरणिय काम गरेको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक भोगिलाल साह, नगरपालिका अधिकृत प्रफुल श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
३५ जनाको सहभागिता रहेको उक्त कक्षा २० दिनसम्म संचालन हुने आयोजकका सचिव झाले जानकारी दिनुहुँदै नगरपालिकाले १ लाख र संस्थाले ४८ हजार सहयोग गरेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ