News Category 2071/02/11
कंचनरुप नगरपालिकाको कार्यालय उद्घाटन
राजविराज÷सरकारले सप्तरीमा थप गरेको दुई नयाँ नगरपालिकामध्ये कंचनरुप नगरपालिकाको साविक कञ्चनपुर गाविस भवनमा शुक्रवार कार्यालय स्थापना गरिएको छ ।
कार्यालय उद्घाटन भएपछि शुक्रबारैदेखि कामकाज शुरु भएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत शम्भु प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, शम्भुनाथ नगरपालिकाका निमित्त अधिकृत भागवत यादव, ईलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख चन्द्र श्रेष्ठ, ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक दिपक कुमार कार्की, साविक ठेलिया गाविस सचिव भागवत महतो, साविक रुपनगर गाविसका सचिव मो. कासिम, साविक बदगामा गाविस सचिव राजेन्द्र ठाकुरसहितका नगरपालिकामा जोडिएका गाविसका सम्पूर्ण सामाजिक परिचालक, प्राविधिक सहायक, खरिदार, कार्यालय सहयोगी र सप्तरी निर्वाचन क्षेत्र नः १ का क्षेत्रीयस्तर राजनैतिक दलका प्रतिनिधिहरु लगायत समाजसेवी, बुद्घिजिवी, सञ्चारकर्मी, भरभलादमी तथा नौं वटा साविक गाविसका निर्वतमान अध्यक्षहरु समेतको उपस्थिती थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ