News Category 2077/08/26
खेलकुद गतिविधी बढाउन सहकार्य आवश्यक
सप्तरी जिल्लामा विगत एक वर्षयता खेलकुद गतिविधी पूर्ण रुपमा ठप्प भएको बेला अहिले प्रदेश स्तरिय छनौट क्रिकेट प्रतियोगिता हुन लागेकोमा सकारात्मक पक्ष हो । अहिले जिल्लामा १५ दिनयता विभिन्न वडास्तरिय क्रिकेटका खेलहरु संचालनमा रहेको छ भने जिल्ला स्तरिय क्रिकेट छनौट प्रतियोगिता सम्पन्न भएको छ । खेलकुदको नाममा जिल्लामा फुटबल र क्रिकेट प्रतियोगिता हुने गरिन्थ्यो । अहिले पनि गाउँस्तरिय फुटबल र क्रिकेट हुने गर्छ तर, त्यसले खेलकुदको क्षेत्रमा खासै स्थान पाएको देखिदैन् ।
विगतमा जिल्लामा महिनै पिच्छै विभिन्न खेलकुद प्रतियोगिता हुने गरेकोमा कोरोना संक्रमणका कारण पूर्ण रुपले ठप्प भएको थियो । खेलकुद प्रतियोगिता गराउने निकाय जिल्ला खेलकुद विकास समितिमा कोरोना महामारी भन्दा पहिले विवाद रहेको थियो भने समितिसँग आवद्ध विभिन्न प्रशिक्षकहरुलाई कार्यालयले खेलकुदप्रति चासो नदेखाएको भन्दै रित्तै बस्ने र कार्यालयमा हाजिरी गर्ने बाहेकको काम थिएन् । यसरी जिल्लाको खेलकुद गतिविधीलाई तिब्रता दिन सम्बनधीत निकायले गम्भिर चासो देखाउनु पर्छ अनिमात्र खेलकुदसँग आवद्ध व्यक्तिहरुको पनि सहयोग रहने कुरामा दुईमत नहोला ।
तसर्थ जिल्लामा खेलकुद गतिबिधी बढाउन यहाँका सरोकारवाला निकाय, स्थानिय सरकार र खेलकुद प्रेमी समेतले सामूहिक प्रयास गर्नु जरुरी रहेको छ । यसका लागि विभिन्न खेलका संघ संगठनहरुसँग समेत सहकार्य गर्न आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ