News Category 2071/02/16
पत्रकार महासंघलाई फर्निचर प्रदान
दैनिक संवाददाता
राजविराज, १५ जेठ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई विभिन्न संघसंस्था तथा कार्यालयहरुले गणतन्त्र दिवसको अवसरमा फर्निचर सहयोग स्वरुप प्रदान गरेको छ ।
महासंघको भवनमा बिहीबार आयोजित एक कार्यक्रमबीच सगरमाथा यातायात संघ तथा सगरमाथा ट्रक ढुवानी यातायात समिति, जिल्ला हुलाक कार्यालय र ग्रामिण गरिबी न्यूनिकरण तथा दलित उत्थान समाज कल्याणपुरले फर्निचनहरु सहयोग स्वरुप प्रदान गरेको हो ।
सो कार्यक्रममा महासंघका सप्तरी सभापति प्रकाश खतिवडालाई यातायात संघले एक थान स्टिल दराज, हुलाक कार्यालयले एक थान फेल्डिङ्ग कुर्सी र दलित उत्थान समाजले एक थान टेबल हस्तान्तरण गरेको हो ।
सोही दिन महासंघले आफ्नो कार्यालय भुई तल्लाबाट माथी पहिलो तल्लामा सारेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ