News Category 2071/02/21
टेम्पु पल्टि“दा चालकको मृत्यु
दैनिक संवाददाता
राजविराज, २० जेठ ।
राजविराज तिलाठी सडकखण्डअन्तर्गत सप्तरीको बरही वीरपुर चोकमा सोमबारराति टेम्पु पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक सप्तरीको कोचाबखारी गाविस ५ लोखरमनिवासी ३२ वर्षीय दीपेन्द्र कामैत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तिलाठी भन्सारबाट राजविराजतर्फ आउँदै गरेको स १ ह २५ नम्बरको टेम्पु बरही विरपुर चोकमा पल्टिँदा चालक कामैतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी टेम्पुमा सवार राजविराज नगरपालिका १ निवासी ३५ वर्षीया पुनमकुमारी साहसहित दुईजना घाइते भएका छन् । घाइते दुवैको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ