News Category 2071/02/24
“मेरो घरमा चर्पी छ, यसमा मलाई गर्व छ”
दैनिक संवाददाता
राजविराज, २३ जेठ ।
सरसफाइ सप्ताह अन्तरगत शुक्रबार दोश्रो दिन नगरको बिभिन्न स्थानमा प्रतिवद्धता ब्यानरमा नगरवासिबाट हस्ताक्षर गरेका छन् ।
“खुलादिसा मुक्त गर्दै अघि बढ््रयो नेपाल,सफा सुन्दर गाँउ सहर तराई, पहाड, हिमाल” भन्ने मुल नाराका साथ राजबिराज नगरपालिका तथा सबल नेपालद्धारा संचालित कार्यक्रममा नगरवासीले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रम अन्र्तगत राजबिराज नगरपालिका कार्यालय तथा अदालत रोडमा “मेरो घरमा चर्पी छ, यसमा मलाई गर्व छ” भन्ने चेतना मुलक सन्देश तथा सबल नेपालको “जकर घरमे चर्पी नै, ओकर घरमे शादी नै” भन्ने नारा लेखिएको प्रतिवद्धता ब्यानरमा नगरवासिले हस्ताक्षर सहित राजबिराज नगरलाई खुल्ला दिसा मुक्त गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
गत २२ गते देखि संचालन भएको उक्त सरसफाइ सप्ताह अन्र्तगत शुक्रबार अर्थात तेश्रो दिन साबुनपानीले हातधुने बिधि बारे सार्वजनिक स्थलमा अभियान शिव मन्दिरमा संचालन गर्ने सबल नेपालका परमेश्वर कुमार झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ