News Category 2077/11/13
फागुन २९ देखी स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन हुने
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
स्व. देवसुन्दर स्मृती प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आगामी फागुन २९ देखी राजविराजमा सुरु हुने भएको छ ।
सप्तरीका पुराना भारोत्तोलन खेलाडी एवं रेफ्रि राजविराज ९ निवासी स्व. देवसुन्दर यादवको स्मृती एवं सम्मानमा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतमा बिहीबार सम्पन्न बैठकले सो निर्णय गर्दै विभिन्न उपसमितिहरु गठन गरेको जानकारी दिएको छ ।
बैठकपछि जानकारी दिँदै संघका केन्द्रिय सदस्य समेत रहेका यादवले प्रतियोगितामा सातवटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि ३ वटै विभागिय टिमसमेतका १ सय ४० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए ।
प्रतियोगिता सम्पन्न गर्न बिहीबारै प्रचार प्रसार, खेलाडी तथा अतिथि व्यवस्थापन, स्वागत लगायतका विभिन्न उपसमिति समेत गठन गरिएको संघका सचिव गोपाल प्रसाद गुप्ताले जानकारी दिए । सप्तरीका चर्चित खेलाडी ५० वर्षिय यादवको २०७६ कात्र्तिक १४ गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ