News Category 2071/02/26
हात धुने सहि तरिकाबारे विद्यालयमा जानकारी
दैनिक संवाददाता
राजविराज, २५ जेठ ।
ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम अन्तर्गत आइतबार सप्तरीको बभनगामा कट्टि गाविसका विद्यालय जनता मावि तोपा र राप्रावि मंसापुरमा विद्यालय स्तरीय कार्यक्रम संचालन भएको छ ।
पानी बातावरण जीवन ”वेल” तथा सबल नेपाल सप्तरीद्धारा संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा दुइ वटै विद्यालयमा अन्र्तक्रिया एवं हात धुने सहि तरिका वारे ग्लोवल स्यानिटेशन फन्ड कार्यक्रम तर्फबाट ब्रम्हानन्द मंडल, अशोक साह एवं परमेश्वर झाले सहजीकरण गर्नुभएको थियो ।
तोपा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जगदिश मंडलको अध्यक्षताम सुरुवात भएको अन्र्तक्रियात्मक कार्यक्रमको प्रमुख अतिथी सोहि विद्यालयका प्रअ रमेश झा एवं जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक उपेन्द्र यादवलगायत बुद्धिजीवी, समाजसेवी, शिक्षक, शिक्षिका तथा स्थानियवाासी एवं विद्यार्थीहरुको उल्लेखनयि उपस्थिति रहेको थियो ।
सो अवसरमा वक्ताहरुले सावुन पानीले सहि तरिकाले हात धुने एवं घर घरमा चर्पी बनाइ नियमित प्रयोेग गर्नेमा जोड दिएका थिए । यसैगरि राप्रावि मंसापुरमा पनि यसैगरि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ