News Category 2071/02/30
संयुक्त दलित मोर्चा गठन गर्ने निर्णय
दैनिक संवाददाता
राजविराज, २९ जेठ ।
बिभिन्न राजनीतिक दलमा आबद्ध दलित अगुवाहरुको बिहीबार राजविराजमा सम्पन्न भेलाले राष्ट्रिय संयुक्त दलित संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ ।
राजनीति दल भन्दा माथि उठेर दलित समुदायको अधिकारका लागि संघर्ष गर्ने र संबिधानमा दलितका मुद्दाहरुलाई समेटिनका लागि सभासद्हरुलाई दबाब दिन दलित अगुवाहरुको सहभागितामा संयुक्त मोर्चा निर्माण गर्ने निर्णय भएको एकिकृत नेकपा माओवादी निकट दलित मुक्ति मोर्चाका नेता प्रथमलाल रामले जानकारी दिनुभयो ।
संबिधानसभामा दलित समुदायका सभासद्हरुको संख्या कम भएकोले दलितमैत्री संबिधान निर्माणको सम्भावना न्युन देखिएकोले दलितहरुको छुट्टै स्वतन्त्र मोर्चा गरि तत्काले संघर्ष थाल्ने निष्कर्षमा पुगेको दलित जनजाती पार्टीका जिल्ला उपाध्यक्ष तथा विश्वकर्मा उत्थान समाजका अध्यक्ष राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
मोर्चाको नामाकरणको बिषयमा निर्णय भइसकेपनि मोर्चामा बस्ने पदाधिकारी तथा सदस्यहरुको नामाबलीको सन्दर्भमा कुनै निर्णय भइन सकेको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ