News Category 2077/12/31
नयाँ वर्षमा कोरोनासँग मनोवल उच्च राखेर लडौं
समयचक्र सँगै आजदेखि पुन: हामी नयाँ बर्षमा प्रवेश गरेका छौं । बिक्रम सम्वत् २०७८ आज प्रवेश गरिसकेको छ । गत वर्ष कोरोना महामारीका कारण नयाँ वर्ष खल्लो भएको थियो । यद्दपी यस वर्षको सुरुवात सँगै कोरोना पुन: नयाँ रुपका साथ देखिएको छ ।
गत वर्ष यस माहामारीले सम्पूर्ण विश्वलाई नै स्तब्ध बनाएको थियो भने अहिले पनि माहामारीका कारण अधिकांश मुलुक त्यसको चपेटमा परेको अवस्था छ । यसको असर हाम्रो मुलुक नेपालमा पनि पुन: पर्दै गएको छ । ६ महिनादेखी कोरोना माहामारीका कारण मुलुक केही शान्त रहेको थियो भने माहामारीले नयाँ रुप लिएपछि अहिले पुन: विश्वसहित नेपाली जनता पनि त्रासमा रहेका छन् ।
तसर्थ यस वर्ष नयाँ वर्षमा सबैले सावधानी अपनाउनु अति नै आवश्यक छ । कोरोनासँग लड्न उच्च मनोबलका साथ सबैले स्वास्थ्य मापदण्ड अपनाउनु जरुरी रहेको छ । अन्तमा नव बर्ष २०७८ ले मुलुकको राजनीतिक अवस्थामा स्थिरता तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पारोस् भन्ने शुभकामनासहित सम्पूर्ण पाठक, बिज्ञापनदाता, शुभचिन्तक, जिल्लाबासी एवं देशबासीमा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ