News Category 2070/03/14
कन्ट्रयाक्ट किलर र रकम दिने पिता जेल चलान
दैनिक संवाददाता
राजविराज, १३ असार ।
‘कन्ट्रयाक्ट किलर’ मार्फत छोरीको हत्या गराउने सप्तरीको बथनाहा गाविसका पिता र हत्या गर्ने व्यक्तिलाई कारागार चलान गरिएको छ ।
सप्तरी जिल्ला अदालतको आदेशमा आफ्नै छोरीको रकम दिएर हत्या गराउने बथनाहा गाविस ७ का ५० बर्षीय चन्दर राउत र हत्या गर्ने कोइलाडी बर्साइन ३ का ४५ बर्षीय मोहन साहलाई कारागार चलान गरिएको छ ।
न्यायाधीश किरण प्रसाद शिबाकोटीको इजलाशले थुनामा राखी पुर्पक्ष गर्ने भनी दिएको आदेश बमोजिम राउत र साहलाई राजविराज कारागार चलान गरिएको छ ।
राउतले गाउँका अन्र्तजातिय युवकसँग भागेर विवाह गरेको भन्दै स्थानीय बजरंगी निमाविको कक्षा ८ मा अध्ययनरत छोरी रुबी राउतको हत्या गराएका थिए । राउतले मोहन साहलाई रु १० हजार दिएर हत्या गर्न लगाएको थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ