News Category 2071/04/04
भगवती पोखरी आधुनिक तरिकाबाट निर्माण हुने
राजविराज÷राजविराजस्थित भगवती पोखरीलाई जिर्णोद्वारका लागि लाखौं रकम निकासा गरिएको छ ।
राजविराजको मुटुमा रहेको यो पोखरी वर्षौदेखी मर्मतको पखाईमा जिर्ण बन्दै गएको अवस्थामा अब यसलाई आधुनिक तरिकाबाट निर्माण गर्न लागिएको नगरस्तरिय शान्ति समितिका संयोजक शम्भुलाल देवले जानकारी दिनुभयो ।
आ.ब. २०७०÷७१ को सम्पन्न नगर परिषदमा योजना पेश भएपछि यसलाई आधुनिक तरिकाले निर्माणका लागि जगेडा कोषको सहयोगमा रु. ७० लाख रकम छट्टयाइएको छ ।
पोखरीको सरसफाई, पोखरीको बीचमा फाउण्टेन, छेउमा छठ पर्वका लागि घाट निर्माण, फुलवारी, पार्क निर्माण तथा पोखरीमा बोटिङ्गको व्यवस्था गरिने लगायतका कार्यहरु हुने संयोजक देवले जानकारी दिनुभयो ।
आगामी भदौंबाट पोखरीको आधुनिक तरिकाबाट निर्माण कार्य सुरु हुने उहाँले जानकारी दिनुहुँदै पोखरीको निर्माण सम्पन्न भएपछि यहाँ प्रवेश गर्नका लागि सहुलियत दरमा शुल्कको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ