News Category 2070/03/16
डिआइजीस“गै जर्वजस्ती रकम मागेपछि ...
दैनिक संवाददाता
भारदह (सप्तर)ि, १४ असार ।
सबारीसाधनहरुसँग जर्वजस्ती रकम असुल्ने तीन जनालाई प्रहरीले सप्तरीको पोर्ताहा गाविसबाट बिहीबार राति नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारदह गाविस १ का वर्ष २७ का भारोसी यादव, पोर्ताहा ६ निवासी वर्ष १८ का सन्तोष साह र त्रिकोल गाविस ३ बस्ने वर्ष २४ का अमित यादव छन् । पोर्ताहा ६ स्थित पूर्व पश्चिम राजमार्गमा रातिको समयमा सबारीसाधन रोकी जर्वजस्ती रकम असुल्दै गरेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय भारदहको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
श्रोतका अनुसार पूर्वाञ्चलका प्रहरी प्रमुख (डिआइजी) सुरेन्द्रबहादुर शाह राति १०ः३० बजेतिर विराटनगरतर्फ गइरहेको अवस्थामा तीनै जना मिलेर गाडी रोकाएका थिए । नीजि गाडीमा सबार डिआइजीसँगै रकम माग्न थालिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसअघि पनि राजमार्गको बिभिन्न ठाउँमा कर असुली गर्ने कार्य हुँदै आएपनि यसतर्फ कसैले ध्यान दिन सकेको थिएन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ