News Category 2071/04/15
सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी जनचेतना फैलाउ“दै
शुभ नारायण यादव
राजविराज,१४ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले बढदो सवारी दुर्घटना न्युनिकरणका लागि राजविराजमा बुधबार जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका निमित प्रमुख बिष्णु प्रसाद तिमसेनाले वर्षायाममा बढदो सवारी दुर्घटना न्युनिकरणका लागि बसका चालक तथा सहचालकहरुलाई एक ठाउँमा भेला गरी सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना फैलाएको हो ।
राजविराज स्थित गजेन्द्र चौकमा बसका चालक तथा सह चालकहरुलाई भेला गराई सवारी तिव्र गतिमा नचलाउऔ,गलत किसिमको ओभरटेक नगरौ,मोड तथा घुम्तिहरुमा सवारी विस्तारै चलाऔ ,वाईफर ठिक अवस्थामा राखौ ,ठुलो पानी परेको बेला लाइट डिम गरी सवारी चलाऔ लगायतका ट्राफिक नियमको बारेमा जानकारी गराउँनुभयो ।
त्यस्तै अन्य हेट लाईट ,साईड लाईट,ब्रेक लाइट,ब्याकलाइट आदी दुरुस्त हालतमा राखि चलाऔ,व्यापारीक प्रयोजनका सरसमान लोड गरी यात्रुलाई जोखिममा पारी सवारी नचलाऔ,बसको ठोकामा मानिस झुण्डयाई छतमा मानिसस राखी ट्रकको डालामा मानिस राखि,टयाक्टरको ट्रलिमा मानिस राखि सवारी साधनहरु नचलाऔ र गुडी रहेको सवारी साधनको ढोका अनिवार्य रुपमा बन्द गरौ ,यात्रु ओराल्दा र चढाउँदा मात्र ढोका खुल्ला गरौ जस्ता सवारी दुर्घटना न्युनिकरणको बारेमा सम्पुर्ण बसका चालक तथा सहचालकहरुलाई जनाकारी दिनुभएको थियो ।
सोही अवसरमा संयुक्त रात्रि तथा दिवा बस बुकिङ्ग संचालन समितिका सल्लाहकार दिनेश प्रसाद गुप्ताले बसलाई व्यवस्थित गरी बस संचालन गर्न सम्पुर्ण बसका चालक तथा सहचालकहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ