News Category 2071/04/17
५० प्रतिशत अनुदानमा किसानहरुलाई त्रिपाल वितरण
दैनिक संवाददाता
राजविराज, १५ साउन ।
मसुरो बाली संरक्षणका लागि सप्तरीका किसानहरुलाई ५० प्रतिशत अनुदानमा त्रिपाल वितरण गरेको छ ।
आर्थिक वर्ष २०७०÷०७१ को मसुरो उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत मसुरो मिसन कार्यक्रमका लागि जिल्लाको विभिन्न २८ गाविसका ३० जना किसानहरुलाई एक) एक थान त्रिपाल नेपाल सरकारको ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
प्रति त्रिपाल ४ हजार पर्ने उक्त त्रिपाल यहाँका किसानहरुलाई ५० प्रतिशत अनुदानमा अर्थात २ हजारमा त्रिपाल प्रदान गरेकोमा सप्तरीको लौनिया गाविस ६ का किसान रामचन्द्र खंगले खुशि ब्यक्त गर्नुभएको छ ।
मसुरो बाली संरक्षणका लागि ५० प्रतिशत अनुदानमा यहाँका विभिन्न गाविसका ३० जना किसानहरुलाई त्रिपाल वितरण गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका कृषि विकास अधिकृत विद्यासागर यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ